A journey of business excellence and dedicated social service. Proudly serving District 325 C with a commitment to leadership, community impact, and Lions Clubs International values.
Melvin Jones Fellow
युवा अवस्थादेखि नै व्यावसायिक क्षेत्रमा अब्बल रहनुभएका चिमरिया व्यवसायका साथसाथै सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आउनुभएको छ। सामाजिक सेवाको अभियानमा जोडिने क्रममा विभिन्न सामाजिक संघ-संस्थाहरूमा आबद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका चिमरिया लायन्स इन्टरनेसनलका साथै सुरुङ्गा जेसिस, नेपाल रेडक्रस सोसाइटी, कनकाई बहुमुखी क्याम्पस व्यवस्थापन समिति र कनकाई उद्योग वाणिज्य संघ जस्ता संस्थाहरू मार्फत आफूलाई स्थापित गर्न सफल हुनुभएको छ।
My chronological journey of leadership within Lions Clubs International.
LC Kankai Surunga
District 325 A1
District Level
District 325 C
District 325 C Serving
District 325 C